GAMS

About the product
नेपालका सरकारी तथा अर्धसरकारी कार्यालयहरुको विनियोजन तर्फको लेखा व्यवस्थापनका लागि बनाईएको यो Software अत्यन्त सजिलो, विश्वसनिय, उपयोगी छ । गोश्वारा भौचरबाट प्रविष्ट गरेको कुनै पनि कारोवार भुक्तानी आदेश, बैंक नगदी किताव, पेश्की खाता, खर्चको फाँटवारी, बजेट सिट, आर्थिक विवरण लगायत सवै प्रतिवेदनमा स्वत: पोष्ट हुन्छ । तलवी सिटबाट तलवभत्ता खर्च, सेवा र परामर्श खर्च, विभिन्न कोषहरुमा रकम कट्टी तथा त्यसको बैंक दाखिला जस्ता भौचरका साथसाथै कोष कट्टी फाँटवारी समेत केवल १ क्लिकमा तयार पार्न सकिन्छ । Computer तथा लेखाको सामान्य जानकारी भएका व्यक्तिले समेत संचालन गर्न सक्ने गरी बनाईको यस software मा मेन्युहरु समेत नेपाली फन्टमा राखिएको छ ।
Price
20,000/-
Contact with supplier
BACK TO TOP