Job vacancy विभिन्न पदहरु

JOB BY
Kantipurjob.com
Panchayan Marga, Thapathali, Kathmandu, Nepal, Kathmandu
   +977 1-4251599, 4251572
  9851016516

View all 80 Jobs

WORK AT
GEMS School
Job Type
Employee
Job Status
Full Time
Announced
09 October, 2021
Job Title

विभिन्न पदहरु

Job Presentation
आवश्यकता

. हलुका तथा हेभी सवारी चालक (Driver)

कम्तीमा ५ वर्ष सवारी चलाएको अनुभव । कक्षा १० सम्मको अध्ययन पूरा गरेकालाई प्राथमिकता ।

. सेफ (Chef), कुक (Cook)

सम्बन्धित काममा तालिम प्राप्त, कम्तीमा ५ वर्षको अनुभव, नेवारी, थकाली, चाइनिज र कन्टिनेन्टल खानाको परिकार बनाउन दक्ष, पार्टी प्यालेस वा ब्याङ्क्वेटमा काम गरी अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिइने छ ।

. किचेन हेल्पर (Kitchen Helper)

कम्तीमा २ वर्षको अनुभव तथा सम्बन्धित काममा दक्ष ।

विशेष दक्षतासहितको अनुभवप्राप्त व्यक्तिलाई आकर्षक तलब सुविधा प्रदान गरिने छ ।

मिति २०७८।०७।२३ गतेभित्र आवेदकहरूले निवेदन गर्न सक्ने छन् ।

भौतिक रुपमै जेम्स विद्यालय परिसरमा उपस्थित भई आवेदन गर्न अनुरोध छ । आवेदकहरूले इमेल मार्फत पनि [email protected] ठेगानामा आवेदन दिन सक्ने छन् । आवेदकहरूले फोनमार्फत पनि सम्पर्क गर्न सक्नुहुने छ ।

मानव संसाधन विभाग

जेम्स स्कुल, धापाखेल, ललितपुर, नेपाल

सम्पर्क : ०१–५२७५१११, ११२ । www.gems.edu.np


How to Apply?

Please apply for this job on Kantipurjob.com website:

More Job Vacancies


See all jobs
BACK TO TOP