Prefab

About the product
सबै खालका घर तथा भवन निर्माणका
लागि आवश्यक सामान पहिले नै फ्याक्ट्रीमा उत्पादन
गर्ने र पछि जडान गरि छोटो समयमा नै तयार
पारिएको पूर्ण संरचना नै प्रिफेब हो। घर,पसल,
विद्यालय तथा कार्यालय निर्माणमा प्रिफेब प्रयोग
गर्न सकिन्छ।
किन हो त प्रिफेब विकल्प?
- किनभने हामीसँग समय कम छ। कंक्रिट घर बनाउने समय
८० प्रतिशत बचत हुन्छ। भूकम्प लगायत प्राकृतिक
विपत्तिमा हुने क्षति कम गर्न सकिन्छ। यसको मूल्य
पनि अन्य घरभन्दा कम हुन्छ।
आयु र सुरक्षा
१० वर्षदेखि ५०/६० वर्षसम्म टिक्ने प्रिफेब घर
बनाउन सकिन्छ। तौल कम हुने हुँदा यसको जग पनि
कंक्रिटका घरजस्तो खर्चिलो हुँदैन। हावाको तीब्रता,
त्यहाँको तापक्रम आदि विचार गरेर त्यसलाई सहन
सक्ने निर्माण सामग्री प्रयोग गर्न सकिन्छ
1000-1700 per sqft
Price
1500
Contact with supplier
BACK TO TOP