Taxi Services

Taxi Services
About the product
अब गाडी किन्ने तथा ड्राईभर राख्ने झन्झटबाट मुक्त !!!
अब जनकपुरका ब्यापारी तथा यहाँका समुदायहरुमा सुबिधाको मध्यनजर राखी हाम्रो कम्पनिबाट नयाँ साल २०७५ बैशाख ०१ गते देखि सुबिधा सम्प्पन्न ( Full Options ) कारहरु उपलब्ध गराउने व्यहोरा सबैमा जानकारी गराईन्छ ./ धन्यबाद ... आबश्यक जानकारीका लागि सम्पर्क राख्नुहोला : गुड च्वाईस ट्राभल्स एण्ड टुर्स प्रा. लि. माछा बजार चौक परिक्रमा सडक जनकपुरधाम नेपाल 00977-041421146 / 421223 / 528018
Contact with supplier
BACK TO TOP