NewsBureau Nepal

About the product
तराई मधेशको नं. १ डिजिटल समाचार पोर्टलको रुपमा रहेको छ न्यूज ब्यूरो । डिजिटल पत्रिकामा प्रदेश नं. २ को सबभन्दा बढी हेरिने वेभसाईट हो । मधेशको लोकप्रिय न्यूज ब्यूरो ८ वटा जिल्लामा प्रख्यात छ । नेपाल सरकारको प्रेस काउन्सीलमा दर्ता सहित सूचना तथा प्रशासन विभागमा समेत दर्ता रहेकोले त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित न्यूज ब्यूरो पूर्णत कानुनी छ ।
त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. जनकपुरधाम, धनुषा नेपाल
Contact with supplier
BACK TO TOP