Sagarmatha Darshan Yatra

About the product
हामी पृथ्बीका हरेक व्यक्तिले जीवनकालमा एक पटक पृथ्वीको शिर सगरमाथाको दर्शन गर्ने इच्छा राखेका हुन्छौ। कतिले सगरमाथामा रहेको दैबीशक्तिको आराधना र मोक्ष प्राप्तिको उदेश्य सहित त कतिले प्रकृतिको अनुपम देन र पृथ्बीको शिर "TOP OF THE WORLD" मा आफ्नो पाइला राखेर आफ्ना हरेक कार्यलाई सफलताको शिखरमा पुर्याउने लक्ष्यका साथ भ्रमण, दर्शन र आरोहण गर्ने गरेका छन।
धार्मिक,साँस्कृतिक मान्यता र बिश्वासहरुलाई हेर्ने हो भने हिमालय भगवानको बासस्थान हो र सगरमाथालाई " GODDESS OF SKY" र “MOTHER GODDESS OF THE WORLD” भनिन्छ ।

समग्रमा भन्नु पर्दा विश्वका सबै दैबी शक्ति र ऊर्जाको केन्द्र, तिर्थस्थल वा धामहरुको केन्द्र वा शिर सगरमाथामा हो।
त्यसैले हामी पनि सगरमाथाको सके आरोहण गर्ने र नसके दर्शनमात्र भए पनि गर्ने लक्ष्य राखौ
Price
1
Contact with supplier
BACK TO TOP