Question for Mata Manakamana Arogya Kendra

Question for Mata Manakamana Arogya Kendra

यौन कर्मिसंग यौन सम्पर्क गरेको २ महिना पछि मरो लिंगको टुप्पा (फर्काउन मिल्ने भाग जति )सुनिएको छ चिलाउछ (घाऊ छैन)२पल्ट स्खलन पस्चात थोरै पोलेको पनि थियो तर अहिले त्यो भएको छैन।पिसाबले पनि पोल्थ्यो यो पनि अहिले रोकिएको छ जिऊ थाकिरहन्छ थोरै ज्वरो पनि आईरहन्छ क भएको हो ठुलै रोग पो लागेको हो कि म बिदेशमा छु मेरो प्रत्येक दिन कष्टकर भैराछ क्रिपया बताई दिनु भए आभारी हुने थिएw

Submit Your Answer

Sign-in Required

Please sign-in or register in order to submit your answer.

Sign inRegister
BACK TO TOP