- Nepal
- Kathmandu
- Energy Suppliers
- Aarambha Energy and Electronics
Aarambha Energy and Electronics - Kathmandu
0.0
0 Reviews
- Verified
Listing - +10Years
With Us
Company name
Aarambha Energy and Electronics
Location
Satdobato-15, Lalitpur, Kathmandu, Nepal
Contact number
Mobile phone
Fax
015533771
Website address
Working hours
- Monday: 9:00-5:00
- Tuesday: 9:00-5:00
- Wednesday: 9:00-5:00
- Thursday: 9:00-5:00
- Friday: 9:00-5:00
- Saturday: 9:00-5:00
- Sunday: 9:00-5:00
Company manager Subash Sharma
Establishment year 2012
Employees 11-15
E-mail address
Listed in categories
Company description
सौर्य घरेलु उर्जा प्रणाली
नेपालको ग्रामिण भेगमा बसोबास गर्ने केहि प्रतिसत जनताले मात्र बिजुली पाइरहेको वर्तमान अबस्थामा र बिधुतिकरण भैसकेको अन्य क्षेत्रमा समेत निरन्तरको लोडसेडिङ बाट आजित जनताहरु विकल्पको खोजीमा छन । विकासको पूर्वाधारबाट बन्चित जनतालाई केहि राहत दिने उदेश्यलिई आरम्भको
यस कम्पनीले इस्थापना कालदेखि नै नेपाल सरकार बाताबरण , बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत बैकल्पिक उर्जा प्रबर्धन केन्द्रका विभिन्न कार्यक्रममा आबद्ध रही हालसम्म नेपालको करिब आधा भन्दा बढी जिल्लामा सौर्य उर्जा प्रणाली जडान गरिसकेको छ ।
कम्पनि रजिस्ट्रारको कार्यालय ललितपुरमा दर्ता भै दक्ष इन्जीनियर तथा ओभरसियर समेतको संलग्नतामा खोलिएको यस कम्पनि मा CTEVT बाट विभिन्न तह उतीर्ण दक्ष प्राबिधिक हरु समेत रहेको जानकारी गराउन चाहन्छौं । NAST अन्तर्गत रहेको Renuable Energy Test Station (RETS) को मापदण्ड अनुसारका मान्यता प्राप्त सामग्रीहरु मात्र प्रयोग गर्दै आउनुले पनि हामीले दिने गुणस्तर मा कमि नरहेको जानकारी गराउन चाहन्छौ ।
नेपालको ग्रामिण भेगमा बसोबास गर्ने केहि प्रतिसत जनताले मात्र बिजुली पाइरहेको वर्तमान अबस्थामा र बिधुतिकरण भैसकेको अन्य क्षेत्रमा समेत निरन्तरको लोडसेडिङ बाट आजित जनताहरु विकल्पको खोजीमा छन । विकासको पूर्वाधारबाट बन्चित जनतालाई केहि राहत दिने उदेश्यलिई आरम्भको
Show more
पहिचान उज्यालो अभियान भन्ने नारालिई (AARAMBHA ENERGY AND ELECTRONICS PVT.LTD) को स्थापना २०७० सालमा भएको हो ।यस कम्पनीले इस्थापना कालदेखि नै नेपाल सरकार बाताबरण , बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत बैकल्पिक उर्जा प्रबर्धन केन्द्रका विभिन्न कार्यक्रममा आबद्ध रही हालसम्म नेपालको करिब आधा भन्दा बढी जिल्लामा सौर्य उर्जा प्रणाली जडान गरिसकेको छ ।
कम्पनि रजिस्ट्रारको कार्यालय ललितपुरमा दर्ता भै दक्ष इन्जीनियर तथा ओभरसियर समेतको संलग्नतामा खोलिएको यस कम्पनि मा CTEVT बाट विभिन्न तह उतीर्ण दक्ष प्राबिधिक हरु समेत रहेको जानकारी गराउन चाहन्छौं । NAST अन्तर्गत रहेको Renuable Energy Test Station (RETS) को मापदण्ड अनुसारका मान्यता प्राप्त सामग्रीहरु मात्र प्रयोग गर्दै आउनुले पनि हामीले दिने गुणस्तर मा कमि नरहेको जानकारी गराउन चाहन्छौ ।
Reviews
This company has no reviews. Be the first to share your experiences!
Questions & Answers
Have questions? Get answers from Aarambha Energy and Electronics or NepalYP users. Visitors haven’t asked any questions yet.
Verified Business
The accuracy of the company profile for Aarambha Energy and Electronics is validated by the company owner, representative, or directory administrator.
Last update on
Registered with us on
Last update on
Registered with us on